राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
शनिबार, १५ मङ्सिर २०८१, १८ : ३२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबिच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ दुई नेताबिच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्रीको चीन भ्रमणसहित समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण