‘धरोधर्म सत्य’ विमल र शिल्पाको रोमान्स
आइतबार, १६ मङ्सिर २०८१, १० : ५५
काठमाडौँ । गायक सिडी विजय अधिकारी र गायिका पल्मु शेर्पाको स्वर रहेको रोमान्टिक गीत ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ । गीतमा नवराज भुमरी आचार्य शब्द, सिडी विजय अधिकारीको सङ्गीत र पुष्कर खत्रीको एरेञ्ज छ ।
गीतको भिडियोमा विमल अधिकारी, शिल्पा पोखरेलको अभिनय छ । भिडियोको निर्देशन बबिता श्रेष्ठ ‘मलेकु’ गरेकी हुन् ।
भिडियोमा उत्तम हुमगाईंको छायाङ्कन र कल्पेश विश्वकर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण