हेटौंडा– १२ को मतगणना सुरु
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४२
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।
राति ९ बजेदेखि सुरु गर्ने भनिएको मतगणना कार्य व्यवस्थापनका कारण आधा घण्टा ढिला गरी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । एक वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५ हजार ४८४ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण