हालसम्म एमालेले कहाँ–कहाँ जित्यो वडाध्यक्ष ?
सोमबार, १७ मङ्सिर २०८१, ०४ : ५३
काठमाडौँ । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद ताहिर मुसलमान विजयी भएका हुन्
यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण