कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी
सोमबार, १७ मङ्सिर २०८१, १० : ४८
काठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । केही बेरअघि सम्म मतगणना अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँले जितेका हुन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार ११५५ मत सहित यहाँ बानियाँ विजयी भएका हुन् । ८०६ मत सहित स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारी दोस्रो बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण