गौरीशंकर गाउँपालिकामा एमाले अगाडि
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ५५
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी रहेको छ । आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानको मतगणना जारी छ ।
गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछाडि पारेका छन् । यसअघि माओवादी केन्द्रका उम्मेदवार अगाडि रहेका थिए ।
एमालेले १९६९ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले १९११ मत पाउँदा नेपाली कांग्रेसले १२७८ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण