प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्षबिच भेटवार्ता
मङ्गलबार, १८ मङ्सिर २०८१, १५ : १४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्ष झाव लेजीबिच भेटवार्ता भएको हो । दुई नेताबिच बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको हो ।
_knWJxBcb9v.jpg)
प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी ली छ्याङ र राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण