फर्ममा फर्कियो रियाल मड्रिड
आइतबार, २३ मङ्सिर २०८१, ०४ : १२
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फर्ममा फर्किएको छ । शनिबार राती भएको खेलमा रियालले गिरोनालाई उसैको घरेलु मैदानमा ३-० को फराकिलो अन्तरले हरायो ।
रियाललाई पिजयी गराउन जुड बेलिङघम, अरदा गुलेर र केलियन एम्बाप्पेले गोल गरे । लिगमा यो सिजन शीर्ष स्थानको बार्सिलोनाले ३ खेल हारिसक्दा रियालले दुई खेल मात्रै गुमाएको छ ।
एक खेल बढी खेलेको बार्सिलोना शीर्ष स्थानमा रहँदा रियालले अंक दुरी निकै कम गरेको छ a।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण