बेपत्ता पुरुषको शव सशस्त्रले ६ दिनपछि काबेली खोलाबाट निकाल्यो
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ०९
काठमाडौँ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ बाट बेपत्ता भएका राजेन्द्र बुढाथोकीको शव सशस्त्रको गोताखोरले काबेली खोलाबाट निकालेको छ ।
नुहाउने क्रममा बेपत्ता भएका बुढाथोकीको शव ७० फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ बाट बेपत्ता भएका थिए । बालुवाले पुरिएको अवस्थामा गोताखोरले शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण