५ गोलले बायर्न बन्यो तगडा
बुधबार, २६ मङ्सिर २०८१, ०४ : १४
काठमाडौं । जर्मनीको बायर्न म्युनिखले फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम आठ यात्राको सम्भावना बढाएको छ । नकआउट चरण प्लेअफमा पहिल्यै ठाउँ बनाइसकेको बायर्नले सोझै अन्तिम आठको यात्रा तय गर्ने सम्भावना बढेको हो ।
मंगलबार राती युक्रेनको सख्तर डोनेत्स्कलाई उसैको घरेलु मैदानमा ५-१ गेल अन्तरले हराएको हो । लिग चरणका अन्तिम दुई खेल माँकी हुँदा बायर्नले २ खेल गुमाएको छ भने चार खेलमा स्पष्ट जित हासिल गरेको छ ।
लिग चरणका खेल भइरहँदा बार्यन १२ अंकसहित आठौं स्थानमा छ । छैठौं र सातौ नम्बरमा रहेका बार्सिलोना र बोरुसिया डर्टमण्डसँग समान १२ अंक भए पनि बार्यन गोल अन्तरका आधारमा पछि परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
बाँसबारीमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामालय’ इभेन्ट भेन्यू
-
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?
-
कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण