आर्सनलको महत्वपूर्ण जित
बिहीबार, २७ मङ्सिर २०८१, ०४ : ३३
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब आर्सनलले महत्वपूर्ण जित हासिल गरेको छ । बुधबार राती घरेलु मैदानको फाइदा उठाउँदै आर्सनलले एएस मोनाकोलाई ३-० गोल अन्तरले हराएको हो ।
आर्सनलाई जिताउन साकाले दुई तथा काई ह्यावर्टजले एक गोल गरे । यो जितसँगै आर्सन तेस्रो स्थानमा उक्लिएको छ । लिग चरणका दुई खेल बाँकी हुँदा आर्सनलको १३ अंक भएको छ । १३ अंक हुनेहरु पाँच टोली अरु भएपनि आर्सन गोल अन्तरका आधारले तेस्रो स्थानमा उक्लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण