विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला
बिहीबार, २७ मङ्सिर २०८१, १६ : १८
काठमाडौँ । बिहीबार विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । बाँके, कास्की र इलाममा ३ जना मृतअवस्थामा फेला परेका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिका–२ पितमारीस्थित रेशम बैगारको घरमा सोही ठाउँ बस्ने २२ वर्षीय अम्मर बिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कास्कीको मादी गाउँपालिका–११ ठुल्ढुङ्गा बस्ने ७२ वर्षीय रिठ्ठे रानाभाट सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
उता इलामको देउमाई नगरपालिका–१ चमैतास्थित बाटोमा माङसेबुङ गाउँपालिका–२ घर भएका २९ वर्षीय सरोज लिम्बु पनि मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण