अलबिदा
पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
सोमबार, ०१ पुस २०८१, १३ : २१
१
काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको हो ।
_jT93Azpzb7.jpg)
श्रद्धाञ्जलीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत पुगेका छन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको थियो । उनी पूर्वमन्त्री समेत थिए ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए ।
_oVQGIatMsF.jpg)
_kbXseBaG1q.jpg)
_cbfymt1Bhn.jpg)
_sNLsY6ZBnN.jpg)
_PwHbooGbiu.jpg)
_NcaBNjvG3T.jpg)
_T3ACOWxubg.jpg)
_uZdFPOL4Q7.jpg)
_eNfvhQuN9R.jpg)
_pbXIoEvh9d.jpg)
_ZJE8qnwf9s.jpg)
_niGSgwQrPN.jpg)
_amjQ6icwZs.jpg)
_3iwz0sHn2H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण