कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
बुधबार, ०३ पुस २०८१, ०४ : ४०
काठमाडौं । कोपा इटालियाको राउण्ड अफ सिक्सटिनमा युभेन्ट्सले कालियरीलाई फराकिलो अन्तरले हराएको छ ।
घरेलु मैदानको फाइदा उठाउँदै युभेन्ट्सले कालियरीविरुद्ध चार गोल गरेको हो । युभेन्ट्सलाई जिताउन दुसान भ्लाहोविक, यून, फ्रान्सिस्को र गोन्जालेजले गोल गरे ।
पाहुना टोलीले भने एउटा पनि अवसर सिर्जना गर्न सकेन । योसँगै युभेन्टसको क्वार्टरफाइनल भिडन्त पक्का भएको छ । अब युभेन्ट्सको क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण