टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा यति बेला प्लेअफ चरणका खेलहरू चलिरहेका छन् । बुधबार भएको एलिमिनेटर खेलमा कर्णाली याक्स र चितवन राइनोज भिडेका थिए । जसमा कर्णाली याक्स विजयी हुँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
_RuTKNlkuRg.jpg)
बुधबार नै खेलिएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई स्तब्ध बनाउँदै फाइलनमा स्थानमा बनाएको छ । अब जनकपुरले दोस्रो क्वालिफायरमा कणार्लीको सामना गर्नेछ । खेल बिहीबार हुनेछ ।
_aiwTdx09nv.jpg)
बुधबारसम्म एनपीएलमा ३० वटा खेलहरू भइसकेका छन् । तर, क्रिकेट प्रेमीहरूको उत्साह र लगाव भने रत्तीभर पनि कम भएको छैन ।
_8OUzSeeskU.jpg)
अझै पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दर्शकहरू भरिभराउ देखिएका छन् । जोखिम मोलेर रुखको हाँगामा बसेर खेल हेरिरहेको दृश्य आजसम्म पनि देख्न सकिन्छ । दर्शकहरूको मायाले यो प्रतियोगिताको पहिलो संस्करणलाई नै सफल बनाएको छ ।
_y2LaW5rLwf.jpg)
_ZvTY6Fcojh.jpg)
_lUc1YrE8Wh.jpg)
_2kMc0NGTKy.jpg)
_z4DrpTEwym.jpg)
_2Bguamhk8b.jpg)
_y38OKKEnrZ.jpg)
_RFnQkFTBhf.jpg)
_GoL76XB1bx.jpg)
_eE939uGLcx.jpg)
_dKjxjgC7fp.jpg)
_p7K8G3qjNn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण