फोटोफिचर
तस्बिरमा हेर्नुहोस् टौदहमा पाहुना चराको जलक्रीडा
शुक्रबार, ०५ पुस २०८१, ०७ : ५३
काठमाडौँ । हिउँदको समयमा सूर्योदयसँगै टौदहमा चराहरूको चहलपहल सुरु हुन्छ । स्थानीयका साथै विश्वका अन्य क्षेत्रबाट बसाइ सरी आएका आगन्तुक चराले कावा खाँदै गरेको दृश्य निकै मनोरम देखिन्छ ।
बिहानी सूर्योदयको पहिलो किरणले टौदहलाई स्पर्श गरेसँगै रातो लालीले पानीको सतहलाई मनमोहक बनाइदिन्छ ।
यहाँ आगन्तुक एवं पाहुना चराहरू पनि आउजाउ गरिरहन्छन् । मौसमी अनुकूलता हेरेर आउजाउ गर्ने यी चराले हिजोआज टौदहमा बेग्लै रौनक प्रदान गरेको छ ।
विशेष गरी हिउँदको समयमा कीर्तिपुरको यो जलाशयमा थरीथरीका स्वदेशी तथा विदेशी चराहरू आउँछन् र उन्मुक्त भएर जलक्रीडा गर्ने गर्छन् ।
_kCc3PhUhK3.jpg)
_CymnzT1m5b.jpg)
_oPYWcwEOzr.jpg)
_2e6CYhZCLO.jpg)
_QmHblqiaos.jpg)
_30tMBlJ7mn.jpg)
_a7vUrSIlM4.jpg)
_WaaQoxQVVp.jpg)
_GQwrc56SPS.jpg)
_iw7vqWfxx9.jpg)
_hJLQvRgvrn.jpg)
_FTETaOOOB1.jpg)
_ZapxNoZQVQ.jpg)
_uzqJJUQ374.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण