फोटोफिचर
बबरमहल क्षेत्रमा तार भूमिगत र फुटपाथ मर्मतको काम धमाधम (तस्बिरहरू)
शुक्रबार, ०५ पुस २०८१, ०८ : ३८
काठमाडौँ । काठमाडौँको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम धमाधम चलिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले यो क्षेत्रमा रहेको बिजुली तार भूमिगतको काम अघि बढाइरहेको हो । प्राधिकरणले यसअघि न्युरोड र दरबारमार्ग क्षेत्रमा तार भूमिगत गरिसकेको छ ।
यस क्षेत्रको ठाउँ ठाउँमा ट्रान्समिटरलाई भूमिगत बनाउन खाल्डो बनाइँदै छ भने फुटपाथको डिल पनि सिमेन्ट ब्लक प्रयोग गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_SrT9Ob4XpO.jpg)
_3UDBVbkJgO.jpg)
_oQLeFk3TeR.jpg)
_0gg88r4GlI.jpg)
_v9pfjz7wFT.jpg)
_hnVo4Jnt5Y.jpg)
_kqV0klX7oj.jpg)
_XyKopuVGs1.jpg)
_I1HuezaNYw.jpg)
_WfatZF96tv.jpg)
_wwlJMsCJFv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण