एकीकृत समाजवादीको केन्द्रीय सचिवालयमा २४ जना, को–को समेटिए ? (सूचीसहित)
शनिबार, ०६ पुस २०८१, ०८ : ५६
काठमाडौँ । एकीकृत समाजवादीले २४ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टी स्थायी कमिटीको गत मङ्सिर २६ देखि पुष २ बसेको बैठकको निर्णयअनुसार अध्यक्ष माधव नेपालको नेतृत्वमा २४ नेता रहने केन्द्रीय सचिवालय गठन गरिएको हो ।
सचिवालय सदस्यमा झलनाथ खनाल, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला रहेका छन् ।
यसैगरी डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भुसाल, राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्राकुमारी भुसाल, गणेशबहादुर विश्वकर्मा, चन्द्रबहादुर शाही, बलदेव चौधरी, श्रीनाथ बराल, सोमप्रसाद पाण्डेय र शेरबहादुर कुँवर सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण