एकीकृत समाजवादीको ३२ विभागमा प्रमुख तथा उपप्रमुख तोकियो (सूचीसहित)
शनिबार, ०६ पुस २०८१, ०९ : २०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी मातहतका ३२ विभागमा प्रमुख तथा उपप्रमुख तोकेको छ । हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार प्रमुख तथा उपप्रमुख तोकिएको हो । यस्तै केहीमा सदस्य पनि तोकिएको छ ।
सो पार्टीका अनुसार स्कुल विभागमा झलनाथ खनाललाई प्रमुख बनाइएको छ । यस्तै उपप्रमुखमा वेदुराम भुसाल र विजय पौडेल तथा सदस्यमा हिरेन्द्र शाही रहेका छन् ।
यसैगरी संगठन विभाग प्रमुखमा वेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव रहेका छन् ।
यसैगरी विदेश विभागको प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइँदा प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला आएका छन् ।
३२ वटै विभागको प्रमुख तथा उपप्रमुखको सूचीः




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण