नेपाल प्रिमियर लिग क्रिकेट
१५ ओभरको अन्त्यमा सुदूरपश्चिमले बनायो १ सय ४३ रन
शनिबार, ०६ पुस २०८१, १३ : ४४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । १५ ओभरको अन्त्यमा टोलीले ३ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ ।
हरमित सिंह १४ रन बनाएर आउट भए भने ब्रान्डन म्याकमुलेन १४रन बनाएर खेलिरहेका छन् । यसअघि विनोद भण्डारीले ४१ रन बनाएर आउट भएका थिए भने सेफ अलि जेबले ६९ रन बनाए । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण