नेपाल प्रिमियर लिगमा जेब बने प्रतियोगिताको उत्कृष्ट खेलाडी
शनिबार, ०६ पुस २०८१, १६ : ४४
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।
उनले फाइनलमा खेलमा ६५ रन बनाए । उनले प्रतियोगिताभर २७५ रन बनाउनुका साथै १२ विकेट लिए । उनले पाँच लाख रुपैयाँ प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण