कांग्रेस नेता साहको निधन
आइतबार, ०७ पुस २०८१, १५ : १८
काठमाडौँ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिका सदस्य जय गोपाल साहको निधन भएको छ । पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका ५१ वर्षीय उनको गएराति बीएण्डसी मेडिकल कलेज बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाको तर्फबाट पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण