फोटोफिचर
फेवातालमा साइँली डुङ्गा सरर... (तस्बिरहरू)
शनिबार, १३ पुस २०८१, ०७ : ४०
पाेखरा । तालको सहरको रूपमा परिचित पोखराको अस्तित्व यसको मुटुमा रहेको फेवातालसँग रहेको छ । पर्यटकीय राजधानीको रूपमा समेत परिचित रहेको पोखरा पुग्ने जो कोहीलाई पनि फेवाताल नपुगेमा आफ्नो भ्रमण अधुरो र अपुरो रहेको भान हुन्छ ।
फेवाले मानिसहरूको मन मस्तिष्कमा अमिट छाप छोडिसकेको छ जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन्, यसको दृश्यपान गरेर कसैले पनि आफ्नो धित मार्न सक्दैनन् ।
आँखाले नभ्याउने क्षेत्रमा फैलिएको निलो रङ्ग घोलिएको जस्तो फेवातालको काखबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट सुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ ।
निलो र शालीन फेवाको किनारमा जो कसैले पनि आफ्नो दिन “अघि बढ्दै पाइला मेट्दै” गर्ने डुङ्गालाई हेरेर बिताउन सक्छन् ।
_CMUP8OWEfk.jpg)
_2Dzg4Wxk85.jpg)
_LIei4x9GiC.jpg)
_fmN2niospg.jpg)
_t7RKKxUXfQ.jpg)
_oHDk7JwION.jpg)
_VerfHgDgKJ.jpg)
_JzD6qyRkcc.jpg)
_6QrHcPZiJ7.jpg)
_ymbKREIt23.jpg)
_Lzv3LR8jzX.jpg)
_di1fEs7yTL.jpg)
_CaDnY2ZxKu.jpg)
_QYneq0XIBn.jpg)
_sVFthlx5I2.jpg)
_Nrq3o2Ywq1.jpg)
_Gnf9I3tMca.jpg)
_6enHBwAwI8.jpg)
_ahiMjp1vVZ.jpg)
_P8Xpd3F8S1.jpg)
_qqACNmVLKc.jpg)
_xmxW2mf5e5.jpg)
_mKi8L56Qyw.jpg)
_0tUDCSXZ3z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण