कैलालीबाट खैरो हेरोइन सहित युवक पक्राउ
मङ्गलबार, १६ पुस २०८१, १६ : ४४
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित मनेहराबाट प्रहरीले खैरो हेरोइन सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय नितेश ओली छन् ।
आरोपीको साथबाट ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आरोपी धनगढी उपमहानगरपालिका–२ स्थित सन्तोषी टोलका स्थानीय हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण