बलात्कार आरोपमा युवक पक्राउ
शुक्रबार, १९ पुस २०८१, १३ : ३४
काठमाडौँ । प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ । भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
उनले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । पुस १४ मा उनले ती महिलालाई बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण