अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
शनिबार, २० पुस २०८१, १४ : ५९
काबुल । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा दुई यात्रुको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ प्रान्तको बागलान–ए–मरकाजी जिल्लामा एउटा गाडीले कारलाई ठक्कर दिँदा उक्त भयानक दुर्घटना भएको थियो, जसमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह सवारी, चुनौतीपूर्ण भूभाग, ओभरलोडिङ, ओभरटेकिङ तथा तीव्र गतिका कारण सडक दुर्घटना हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण