केन्द्रीय कमिटी बैठक
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)
आइतबार, २१ पुस २०८१, १४ : ००
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा बैठक सुरु भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।
_8Qc14V4ZTb.jpg)
त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ । पुस २४ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, साङ्गठनिक संरचनाबारे छलफल र बहस हुनेछ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_gFwPa74KKI.jpg)
_JBIrXLunEe.jpg)
_wqP9vKGcBu.jpg)
_3mEh36hZvs.jpg)
_w1ZPi4Eq0y.jpg)
_uJPB2Co4rZ.jpg)
_22Bk05bwlT.jpg)
_Mk953fsq4l.jpg)
_z76603ikdp.jpg)
_aF7wtc8CpO.jpg)
_NMukjHVBRG.jpg)
_ctWRsrPle3.jpg)
_BNzlYU9scM.jpg)
_eCwLA10HrM.jpg)
_wbehwwSJG0.jpg)
_ON5su188O0.jpg)
_F54klumppz.jpg)
_n37u5JpWEY.jpg)
_bIEhTMLJMd.jpg)
_urgcrWFLut.jpg)
_XwHiTJIuoK.jpg)
_y2XRoRVQoN.jpg)
_tQfZnEN0yv.jpg)
_LbJL2J52Td.jpg)
_m82npxwJCh.jpg)
_175aiOxwsb.jpg)
_1qiS8ISjfD.jpg)
_Y48XSltleM.jpg)
_IbTMnbE10Q.jpg)
_t1K1yR1584.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण