'सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत'
सोमबार, २२ पुस २०८१, १२ : ११
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले सहकारीमा बचतको सीमा तोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारणसभामा बोल्दै अधिकारीले सरकारले अध्यादेशमार्फत ल्याएको यो व्यवस्था गलत भएको बताए ।
उनले बचतमा १० लाखको सीमा तोक्ने नभएर १० लाखभन्दा धेरै बचतको अनुगमन बढाउनुपर्ने बताए । उनले सहकारीमा कार्यक्षेत्रको कुरा गरेर घुस खाने प्रवृत्तिलाई बढाएको समेत बताए । उनले गण्डकी प्रदेशमा सहकारीको कार्यक्षेत्र विस्तार गरिदिएबापत ३ करोड घुसको खाएको पाइएको भन्दै अहिलेको व्यवस्थाले यसलाई फेरि बढवा दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण