स्वर्णलक्ष्मी सहकारी घोटाला
स्वर्णलक्ष्मी सहकारी घोटाला : सम्पत्ति शुद्धीकरणमा लिइएन बिगो मागदाबी
सोमबार, २२ पुस २०८१, १५ : ३०
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपीहरूमाथि सरकारी वकिलले सम्पत्ति शुद्धीकरण तर्फ बिगो मागदाबी लिएको छैन । पक्राउ परेका प्रतिवादीहरू कमल लामा र सुनिता नेवाले अस्वभाविक सम्पत्ति आर्जन गरेको नदेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रातोपाटीलाई बताए ।
जीबी राई, छविलाल जोशी र रवि लामिछानेको हकमा कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रसँग दोहोरो पर्ने भएपनि बिगो मागदाबी नगरिएको कटुवालले बताए । अनुसन्धानबाट पछि खुलेको अवस्थामा पूरक अभियोग लैजानेगरी अहिले सम्पत्ति शुद्धीकरणमा मागदाबी नलिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण