रियाल मड्रिड कोपा डेल रे’को अन्तिम १६ मा
मङ्गलबार, २३ पुस २०८१, ०४ : ५८
काठमाडौं । रियाल मड्रिड फराकिलो जित निकाल्दै कोपा डेल रे’को अन्तिम १६ मा पुगेको छ । सोमबार राति भएको खेलमा डेपोर्टिभा मिनेराविरुद्ध रियालले ५-० को जित निकालेको हो ।
राउण्ड अफ ३२ अन्तर्गत रियाललाई फराकिलो जित दिलाउन फेडरिको भाल्भेर्दे, इडुआर्डो क्यामाविंगा, अरदा गुलेर र लुका मोड्रिचले गोल गरे । त्यसमा पनि गुलेरले दुई गोलको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण