रास्वपाका नगर उपसभापति एमाले प्रवेश
मङ्गलबार, २३ पुस २०८१, १२ : ५२
बुटवल । दाङमा रास्वपाका नगर उपसभापति एमालेमा प्रवेश गरेका छन् । रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका हुन ।
रास्वपामा परिवारवाद, सङ्गठन निर्माणको क्रममा देखिएको विचलन, समाज रूपान्तरणको निमित्त दुर्दृष्टिको अभाव, इमानदार ऊर्जावान् साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतनकुमार केसी लगायतले उनलाई पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण