शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको बजार सुरु, तस्बिरहरु हेर्नुहोस्
माघे सङ्क्रान्ति

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको बजार सुरु, तस्बिरहरु हेर्नुहोस्

बुधबार, २४ पुस २०८१

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार लिन सुरु भएको छ ।

Tarul_IMG_9475

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

Tarul_IMG_9489

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमूल प्रजातिका खानेकुराहरू तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि घ्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

Tarul_IMG_9492Tarul_IMG_9505Tarul_IMG_9509Tarul_IMG_9530Tarul_IMG_9532Tarul_IMG_9544Tarul_IMG_9553Tarul_IMG_9574Tarul_IMG_9690Tarul_IMG_9703Tarul_IMG_9715Tarul_IMG_9717

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया