नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
शुक्रबार, २६ पुस २०८१, १९ : १८
काठमाडौँ । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत पुरस्कृत भएका छन् । शुक्रबार निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा निगमको सर्वोत्कृष्ट पुरस्कारबाट नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत भएका हुन् ।
जीवनको ऊर्जाशील समय निगममा व्यतीत गरी पुर्याएको योगदानको उच्च मुल्यांन्कन गर्दै निगमले पुरस्कृत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण