नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
शनिबार, २७ पुस २०८१, १८ : ००
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।
गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी र सशस्त्रको नयाँ ऐन निर्माणमा जोड दिँदै आएका थिए । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृहमन्त्री लेखक नेतृत्वको विधायन समितिमा छलफल भएको थियो । सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने मन्त्री लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण