प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
सोमबार, २९ पुस २०८१, २२ : ५९
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् । अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण