माघे सङ्क्रान्ति
तस्बिरमा हेर्नुहोस् गोरु जुधाई
मङ्गलबार, ०१ माघ २०८१, १९ : ३७
नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, वेत्रावती लगायतका स्थानमा गोरु जुधाई गरिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यसवर्ष नुवाकोटको तारुकामा १३ हल, वेत्रावतीमा ११ हलसहित जिल्लाको विभिन्न स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको हो ।
दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भएपनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएपछि १३ हल गोरु जुधाइएको हो ।
रामहरि न्यौपाने/नेपाल फोटो लाइब्रेरी


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण