प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो दुरुपयोग गर्ने किशोर पक्राउ
बिहीबार, ०३ माघ २०८१, १६ : २९
काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका श्रीकृष्ण कार्की रहेका छन् ।
हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा बस्ने १९ वर्षीय उनलाई साइबर अपराधमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद दिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बिहीबार बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण