निकोलस भुसाललाई आज अदालत पेस गरिँदै
शुक्रबार, ०४ माघ २०८१, ०८ : ३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।
बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । डा भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।
उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ । भुषाललाई बयानका लागी आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण