समाजवादी प्रेस सङ्गठनले विश्वमणि सुवेदीलाई गर्यो निष्कासन
शुक्रबार, ०४ माघ २०८१, १३ : ४२
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । समाजवादी प्रेस सङ्गठनले सुवेदीमाथि चार वटा गम्भीर आरोप लगाएको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छतकुलीले सुवेदीले लामो समयसम्म सङ्गठनको बैठक नबसाएको, नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विपक्षी उम्मेदवारलाई सघाएको, आर्थिक हिनामिना गरेको तथा सङ्गठनका विरुद्ध निरन्तर गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएका छन् ।
यसैबिच सुवेदीसहितका सङ्गठनका नेताहरू आजै एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण