ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
मङ्गलबार, ०८ माघ २०८१, ०९ : ३९
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एक पछि अर्को गर्दै निर्णय गरेका छन् । यसै क्रममा उनले अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।
‘ओहो, यो ठुलो निर्णय हो ।’ यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भनेका थिए । अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको उनको भनाइ छ ।
‘हामी फर्किऔँ भन्ने उनीहरूको निकै इच्छा छ, त्यसैले हेरौँ के हुन्छ ।’ डब्ल्यूएचओतिर सङ्केत गर्दै ट्रम्पले भने । यसलाई केहीले भने केही समय पछि डब्ल्यूएचओमा अमेरिकाको फिर्तीतर्फ ट्रम्पको सङ्केत हुन सक्ने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण