खेर जाँदै मेलम्चीको पानी, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० माघ २०८१, १५ : ४०
काठमाडौँ । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्धलगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ । खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर–घरमा जडान नहुँदा पानी खेर गएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगर्दा, हजारौँ लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् । महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरिरहनु पर्ने भएका कारण व्यापारीहरूले सास्ती भोग्नु परेको हो ।
मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण