टाइगर कप भलिबल : पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित
शनिबार, १२ माघ २०८१, १५ : ०९
पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ । विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराएर डायमन्डले जित दर्ता गरेको हो ।
पहिलो सेट २५–१२ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमायो । निकै प्रतिस्पर्धात्मक तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पार्यो । पछिल्ला दुवै सेटमा उत्कृष्ट कमब्याक गर्दै डायमन्डले जित निकालेको हो । चौंथो सेटमा डायमन्डले २५–१८ र अन्तिम सेटमा १५–१० ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण