अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको निर्वाचन : लुम्बिनी प्रदेशबाट कसले कति मत पाए ? (नतिजासहित)
शनिबार, १२ माघ २०८१, २२ : ५४
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचन अन्तरगत लुम्बिनी प्रदेशको अन्तिम नतिजा आएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवारहरूमध्ये विजय प्रकाश शर्मा सापकोटाले ८७, हेमन्त राईले ६६, सुदिन पौडेलले २२, उपदेशकुमार यादवले १० तथा यागेन्द्रबहादुर बुढाले १ मत पाएका छन् । यस्तै उपाध्यक्ष छात्रातर्फ ममता अधिकारीले सर्वाधिक १२९ मत, उपाध्यक्ष आदिवासी जनजातितर्फ सन्दीप पुनले सर्वाधिक ९४ मत पाउँदा उपाध्यक्ष खुलामा मदन ढकालले सर्वाधिक ८८ मत पाएका छन् ।
कसले कति मत पाए विस्तृतमा हेर्नुहोस्:








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण