डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा
काठमाडाैँ । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोक गायक सुरतबहादुर रावत डोटेली कान्छा निर्विरोध चयन भएका छन् ।
प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट ,उपमहासचिवमा प्रेम विवश चन्द, साङ्गठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी, सह–कोषाध्यक्ष धनसरा साउद चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा केशवराज फुलारा धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी, जयन्ती धामी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर धामीले बताए । समिति चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको बन्द सत्रमा २५ सदस्यीय कार्यसमिति गठनका लागि भएको विभिन्न पदमा भएको निर्वाचन प्रक्रियामा केही पदमा संशोधित विधान प्रशासनबाट पारित भएपछि मनोनीत हुने मुख्य निर्वाचन अधिकृत धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण