मूल्य सूची र दर्ता प्रमाणपत्र नराख्ने हार्डवेयर पसललाई ५० हजार जरिवाना
सोमबार, १४ माघ २०८१, १९ : ३८
काठमाडौँ । मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि एक हार्डवेयर पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–२१ टेकुस्थित हयांस इन्टरप्राइजेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागको नियमित अनुगमन टोलीले अन्य दुई पसललाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देश गरेको छ । साथै एक पसललाई सामान्य निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण