प्रदेश ७ का 'गरिब' मुख्यमन्त्रीका धनी मन्त्रीहरु ! (सम्पत्ति विवरणसहित)
टंक कुँवर
धनगढी – प्रदेश नम्बर ७ प्रदेश मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठनको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले आज सम्त्तिी विवरण सार्वजनिक गरेका हुन् ।
सम्पत्ति विवरणमा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट सबैभन्दा ‘गरीब’ देखिएका छन् । उनको सम्पत्ति विवरणमा बैंक मौज्दात ७० हजार, एक तोला सुन, १५ तोला चाँदी, एक गाई, एउटा मोबाइल र एउटा हातेघडी रहेको उल्लेख गरिएको छ । भट्टको वित्तीय ऋण एक लाख ४० हजार र व्यक्तिगत ऋण दुई लाख रहेको उल्लेख छ ।
तर, मन्त्रीहरु प्रकाश बहादुर शाह, दीर्घ बहादुर सोडारी, पठान सिंह वोहरा, झपट वहादुर बोहरा, माया भट्ट र विनिता चौधरीको सम्पत्ती विवरण हेर्दा आर्थिक रुपमा सबल देखिन्छन् । सम्पत्ति विवरण अनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहको सुखनमात्रै ५२ तोला रहेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहराको ४० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण