फोटोफिचर
सुरू भयो चेम्बर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १७ माघ २०८१, १३ : २४
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पो माघ २१ गते सम्म चल्ने चेम्बरले जनाएको छ ।
चेम्बर मेलाबाट स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको हो ।
एक्स्पोको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू प्रदर्शनीमा राखिएको छ ।
_MNnmnE1JPb.jpg)
_bpJAYIAuUI.jpg)
_kSCVrt1vrF.jpg)
_GGfN1pQwji.jpg)
_UipxmTqsFq.jpg)
_bTUbjwooVq.jpg)
_ugdr7iyLNp.jpg)
_Bdu1FfgtJf.jpg)
_Qg910FYIw7.jpg)
_ozCzfPmYJS.jpg)
_l8EPbIiMg7.jpg)
_6npqujucP4.jpg)
_jnEzQTZobi.jpg)
_91nhmaVqsF.jpg)
_yA0sa8tTSY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण