अवैध आप्रवासीमाथि ट्रम्पको ‘एक्सन’, तस्बिरहरू
वासिङ्टन । डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकाको राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि अवैध आप्रवासीमाथिको कारबाही तीव्र बनाएको छ । कार्यभार सम्हालेपछि उनले अमेरिकाको आप्रवासन प्रणालीलाई सुधार गर्नका लागि २१ वटा कार्यकारी आदेश जारी गरेका छन् ।
_Jjs4FuLH17.jpg)
त्यसयता सयौँको संख्यामा अवैध आप्रवासीहरू पक्राउ परेका छन् । उनीहरूलाई फिर्ता गर्ने प्रक्रिया पनि जारी रहेको छ ।
_mYaqJLTb23.jpg)
इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट (आईसीई) का अनुसार गत आइतबार मात्र एकै दिन ९५६ जना पक्राउ परेका थिए । थप शक्ति प्राप्त गरेका फेडेरल एजेन्सीहरुले सो दिन सिकागो, नेवार्क र मियामीजस्ता सहरहरूमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
_E52WQsczAu.jpg)
यसअघि पूर्वराष्ट्रपति जो बाइडेनको पालामा दैनिक ३११ जना अवैध आप्रवासीहरूलाई डिपोर्ट गर्ने गरिएको थियो । त्यसमा धेरै आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए ।
_deXB0me4aQ.jpg)
यहाँ तस्बिरमा ट्रम्प आएपछि अवैध आप्रवासीमाथि गरिएको कारबाही देखाइएको छ । सबै तस्बिर रोयटर्सबाट लिइएका हुन् ।
_hzj3H8wfMx.jpg)
_lYtFal8jD7.jpg)
_pGhs5T5iVF.jpg)
_PtF87stGFV.jpg)
_bKabyTvCCB.jpg)
_0O1IyrXwNY.jpg)
_bCqT6tmVhb.jpg)
_lg7ZG9GvSi.jpg)
_SdM5ktXx5u.jpg)
_zImh6KzIVN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण