सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ
शुक्रबार, १८ माघ २०८१, २२ : ४६
डोटी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिएको प्रदेश रहेको बताएका छन् । आज सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा यहाँको सिलगढीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
सुदूरपश्चिमलाई आफूले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक ऐतिहासिक क्षेत्रको रूपमा चिनेको उल्लेख गर्दै देउडा, छलिया, हुड्केली, फाग, भुवा, चैते, धमारी, होली नाचलगायत विभिन्न संस्कृति सुदूरका चिनारी रहेको उनको भनाई थियो ।
बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा नेपाल र भारतका २४ बढी साहित्यकारको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण