गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
सोमबार, २१ माघ २०८१, २१ : २५
कास्की । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश सभाको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभा समक्ष पेस गरेका थिए ।
यस्तै, बैठकले प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक माघ ३० गते दिनको १ः०० बजे बस्ने सभामुख धितालले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण